Safe Mobility Project (सुरक्षित गतिशिलता परियोजना) Akron Children’s Hospital (एक्रोन बाल अस्पताल) र Goodyear Foundation (गुडइयर फाउण्डेसन) बीचको सहकार्यमा ल्याइएको परियोजना हो। यसले अस्पताल र समुदायिक साझेदार सङ्गठनहरूलाई बाल यात्रुका सिटहरू, साइकलका हेल्मेटहरू, र किशोरकिशोरी चालकहरू मा केन्द्रित बाल सुरक्षा कार्यक्रमहरू विस्तार गर्न मद्दत पुर्‍याउँछ।

बाल यात्रु सुरक्षा

कारको सिट तपाईंले आफ्नो बच्चाको सुरक्षाका लागि खरीद गर्ने सबैभन्दा महत्वपूर्ण खरीदहरूमध्येको एक हो, तर यो सबैभन्दा जटिल कार्य पनि हुन सक्छ। परिवारले जडान गरेका 70% भन्दा बढी कारका सिटहरूमा कम्तीमा पनि एउटा गम्भीर त्रुटि रहेको छ। आफ्नो बच्चाका लागि कारको उपयुक्त सिट छान्न यस पृष्ठमा रहेको car seat selector tool प्रयोग गर्नुहोस् र कारको सिटको उपयुक्त जडान सम्बन्धी उपायहरूको बारेमा यस पृष्ठको तल रहेका भिडियोहरू पनि हेर्नुहोस्।

13 वर्ष मुनिका सबै बालबालिकाहरूले गाडीको पछाडिको सिटमा बस्नुपर्छ। कारको अगाडिको यात्रु सिटका एयर ब्यागहरू धेरै शक्तिशाली हुन्छन् र 13 वर्ष मुनिका बालबालिकाहरूलाई गम्भीर चोटपटक पुर्‍याउन सक्छन्।

सिट चयन र स्थापना सम्बन्धी प्रश्नहरूको जवाफ पाउन तथा विज्ञहरूको सहयोग प्राप्त गर्न Akron Children’s Hospital (एक्रोन बाल अस्पताल) लाई (330) 543-8942 मा सम्पर्क गर्नुहोस्।

नवजात शिशुको लागि कारको सिट कसरी जडान गर्ने
परिवर्तन गर्न सकिने/संयुक्त सिट कसरी जडान गर्ने
परिवर्तनिय कार सिट र तपाँइको नवजात शिशु।
बुस्टर सिट कसरी जडान गर्ने

साइकल सुरक्षा पृष्ठ:

साइकल बच्चाहरूलाई सक्रिय रहन तथा घर बाहिर रमाइलो गर्न मद्दत गर्ने एउटा उत्कृष्ट तरिका हो। सम्पूर्ण परिवारले सुरक्षित रूपमा साइकल चलाउन निम्न कुराहरूको पालना गर्नुहोस्।

एक्रोनका साथसाथै अन्य थुप्रै सहरहरूमा, 16 वर्ष मुनिका बालबालिकाहरूले साइकल चलाउँदा अनिवार्य रूपमा हेल्मेट लगाउनु पर्छ। भभिभावकहरू: असल बानीको उदाहरण पेस गर्नुहोस्! यदि तपाईं हेल्मेट लगाउनुहुन्छ भने तपाईंको बच्चाले पनि हेल्मेट लगाउने सम्भावना बढ्छ।

तपाईंको साइकल सुरक्षित र चलाउन तयार छ भनी निश्चित हुन यस पृष्ठको अन्तमा रहेको भिडियो हे्र्नुहोस्!

यदि तपाईंको बच्चाको साइकल धेरै नै बिग्रेको छ भने अधिकांश साइकल पसलहरूले मर्मत सेवाहरू पनि प्रदान गर्दछन्। यदि सामान्य रूपमा बिग्रेको छ भने, Ohio Erie Canalway मा निम्न स्थानहरूमा सार्वजनिक साइकल मर्मत स्टेशनहरू फेला पार्न सकिन्छ:

  • समिट लेक – टोपथ सडक छेउ
  • पार्क इस्ट – टोपाथ सडक छेउ
  • रिचार्ड होइ हाउस – टोपाथ सडक छेउ
  • लक 3 – टोपाथ कनेक्सन छेउ
  • मस्टिल स्टोर – टोपाथ सडक छेउ
  • नर्थसाइड स्टेशन – टोपाथ कनेक्टर ट्रेलमा
  • रबर डक्स स्टेडियम - मेन स्ट्रिटमा
  • समिट काउन्टी लाइब्रेरी – डाउनटाउन ब्रान्च
  • एक्रोन चिडियाघर

12 वर्षभन्दा माथिका बालबालिकाहरूले सडकपेटीमा नभई सडकमा साइकल चलाउनुपर्छ।  10 वर्ष मुनिका बालबालिकाहरू हुर्किसकेका बालबालिकाहरूको तुलनामा सावारी साधनको गति कम थाहा पाउँछन् जसले गर्दा सडकमा उनीहरू बढी जोखिममा हुन्छन्।  हुर्किसकेका बालबालिकाहरूलाई सडकमा साइकल चलाउन दिनुभन्दा पहिले, उनीहरूलाई साइकल सम्बन्धी सुरक्षा र सडक चिह्नहरूको बारेमा सिकाउनुहोस्।

Helmet Example 1
Helmet Example 2
Helmet Example 3
Helmet Example 4

आफ्नो बाइक वा स्कुटर चलाउँदा सुर􀍯􀂢त रहनका ला􀍬ग सबै बालबा􀍧लका) र वयस्कहरू (ले राम्रोसँग 􀍩फट ग􀇐रएको हेलमेट लगाउनुपछर् भन्ने कुरा सु􀇓निश्चत गनर् महत्त्वपूणर् छ। बेड ,बो ,ब्रेड ,िक्लप ,हेडब्यान्ड र पोनीटेल्सले हेलमेट लगाउनमा अवरोध पुयार्उनसक्छन् ,त्यसैले हाम्रो Safe Mobility ट􀈣मले राम्रोसँग हेलमेट लगाउन सिजलो बनाउनका ला􀍬ग केह􀈣 सुझावहरूबारे केह􀈣 􀍪वशेष􀂣हरूसँग काम गय􀈾।

क􀇑हलेकाह􀈣ँ समाधान ठूलो हेलमेट प्रयोग गनर् जित्तकै सिजलो हुन्छ। अक􀈾 पटक ,केह􀈣 समायोजनले फरक पानर् सक्छ।

  • बन्स र पोनीटेल्स घाँट􀈣को पछा􀍫डको भाग निजकै रा􀍨खएको छ भनी सु􀇓निश्चत गनुर्होस्।
  • हेलमेट 􀂢ेत्रको तल बेड र िक्लप्स लगाउनुहोस्।
  • बबी 􀍪पन्सलाई हटाइनु पछर् वा हेलमेट 􀂢ेत्र मु􀇓न रा􀍨खनु पछर्।
  • कपाल जोगाउनका ला􀍬ग टाउको छोप्ने ,साटन बोनट वा रेशमी स्काफर् लगाउनुहोस्।
  • अ􀍧भभावको रूपमा, उदाहरण स्था􀍪पत गनर्का ला􀍬ग प्रत्येक पटक गाडी चलाउँदा आफ्नो हेलमेट लगाउनुहोस्।

हेल्मेट लगाउने:

  • 1. राम्रोसँग 􀍩फट भएको हेलमेट छान्नुहोस् — त्यहाँ 􀍪व􀍧भन्न आकारहरू उपलब्ध छन्।
  • 2. हेल्मेटलाई टाउकोको पछा􀍫डबाट सुरु गद􀈷 लगाउनुहोस्।
  • 3. हेलमेट तपा􀉃को टाउकोमा राम्रोसँग 􀍩फट हुनुपछर्।
  • 4. सावधानीपूवर्क राख्नुहोस् र प􀇑ट्टहरूले सुर􀍯􀂢त गनुर्होस्। आवश्यक भएमा प􀇑ट्टहरूलाई 􀍧मलाउनुहोस्। तपा􀉃लाई यो किस्सएको आवश्यक हुनेछतर तपा􀉃 आफ्नो टाउको घुमाउन नसक्नेगर􀈣 एकदमै किस्सएको चा􁳾हँ होइन।
  • 5. तपा􀉃को आँखीभ􀉋 र हेलमेटको 􀇒बचमा 2 औंला मात्रको चौडाइ हुँदा हेलमेट राम्रोसँग रा􀍨खएको हुन्छ।


हेल्मेट र उपयुक्त लुगा लगाउनुहोस्

तपाईंको टायरमा हावा कति छ जाँच्नुहोस्

रेकहरू सही छन् कि छैनन् हेर्नुहोस्

चैन तथा क्रेङ्कहरू राम्ररी काम गरिरहेका छन् भनी सुनिश्चित गर्नुहोस्


साइकल र हेल्मेट सुरक्षा सम्बन्धी थप जानकारीका लागि, Akron Children’s Hospital (एक्रोन बाल अस्पताल) को चोटपटक रोकथाम लाइन: (330)543-8942 मा फोन गर्नुहोस्।

साइकल सुरक्षा सम्बन्धी भिडियो

किशोरकिशोरी चालकहरू

सानो उमेरको ,अनुभवह􀈣न ड्राइभरहरूका ला􀍬ग 100" Deadliest Days "भनेर 􀍬च􀇓नने समय-अव􀍬ध Memorial Day दे􀍨ख Labor Day सम्म हुन्छ। यस समयमा ,􀍩कशोर चालकहरूसँग सम्बिन्धत 30 प्र􀇓तशत भन्दा बढ􀈣 मृत्यु हुन्छ। 􀍪वशेषगर􀈣 उनीहरूका साथीहरू कारमा छन् भने अनुभवह􀈣न चालकहरूले प्रायः तीव्र ग􀇓तमा ,􀇓नदाएर गाडी चलाउने ,आफ्नो सुर􀂢ा बेल्ट कम लगाउने जस्ता जो􀍨खमपूणर् ड्राइ􀍧भङ व्यवहार देखाउँछन् र 􀇓तनीहरू सिजलैसँग 􀍪वच􀍧लत हुन्छन्।

नयाँ सवार􀈣 चालकहरूका ला􀍬ग सुझावहरू:

  • #1 सेल फोन जस्ता ध्यान भड्काउने कुराहरूका ला􀍬ग हुँदैन भन्नुहोस्।
  • #2 ग􀇓त नबढाउनुहोस्। 􀍩कशोर दुघर्टनाहरूको एक 􀇓तहाइ दुघर्टना ग􀇓तको कारणले हुन्छ।
  • #3 गाडीमा सबैले 􀍧सट बेल्ट लगाएका छन् भनी सु􀇓निश्चत गनुर्होस्!
  • #4 रातको समयमा ड्राइ􀍧भङ सी􀍧मत गनुर्होस्। 􀍩कशोरहरूले रातको समयमा गन􀈶 दुघर्टनाहरू मध्ये %57 ,राती 9 बजे र मध्यरातको बीचमा हुन्छ।

अ􀍧भभावकहरूका ला􀍬ग सल्लाह:

  • अ􀍧भभावकले आफ्ना 􀍩कशोर􀍩कशोर􀈣लाई पाङ्ग्राको पछा􀍫ड सुर􀍯􀂢त राख्नका ला􀍬ग गनर् सक्ने सबैभन्दा महत्त्वपूणर् कुरा भनेको आफ्नो 􀍩कशोर􀍩कशोर􀈣ले सवार􀈣 साधन चलाउन 􀍧स􀍩करहेको बेला स􀍩क्रय रूपमा संलग्न हुनु हो।
  • 􀍩कशोर􀍩कशोर􀈣हरूसँग चाँडै र प्रायः पाङ्ग्रा पछा􀍫ड तीव्र ग􀇓त ,कमजोर􀈣 र 􀍪वच􀍧लत रूपमा सवार􀈣 साधन चलाउने जस्ता खतरनाक व्यवहारबाट टाढा रहने बारे कुरा गनुर्होस्।
  • अन्य चालकका गल्तीहरू अनुमान गन􀈶 बारे आफ्ना 􀍩कशोर􀍩कशोर􀈣हरूसँग कुरा गनुर्होस्।
  • उदाहरण 􀇑दएर 􀍧सकाउनुहोस्। आफ्नो गाडीको व􀇐रप􀇐र उपयुक्त ठाउँ कायम गनुर्होस् ,आफ्नो ग􀇓तलाई प􀇐रिस्थ􀇓तअनुसार समायोजन गनुर्होस् र तपा􀉃ले ड्राइभ गदार् जो􀍨खमपूणर् व्यवहारलाई कम गनुर्होस्।
  • 􀍩कशोर चालकहरूका ला􀍬ग पा􀇐रवा􀇐रक 􀇓नयमहरू 􀇓नधार्रण गन􀈶 अ􀍧भभावक-􀍩कशोर􀍩कशोर􀈣 ड्राइ􀍧भङ सम्झौता स्थापना गनुर्होस्।

  • ओहायोको ेजुएट भएका सवारी चालकको अनुमथत प कानूनह ले फकशोर-फकशोरीको द ु घटना जोथिम कम गरेको छ
  • 4 वटा कारको द ु घटनामा अनुमाथनत 1 द ु घटना थवचथलत ाथभङको कारण भएको छ (ज तै, सेल िोनको योग)
  • 3 वटा ाण ातक कारको द ु घटना म ये 1 द ु घटनाको कारण गथत हो
  • 1 वटा या ी थ ाले फकशोर-फकशोरीको द ु घटना जोथिम 44% ले वृथि छ, 2 वटा या ी थ ाले यसको दो बर र 3 वा सोभ दा बढी या ीह थ ाले यसको चार गुनाले वृथि छ
  • आमाबुवाह उहा ह को फकशोर-फकशोरीको सुरथित ाइथभङको नं. 1 भाव हो
मैले आ नो थसटबे ट लगाएर सुरथित ाइथभङ बानीह अ यास गनेछु र ओहायोको ेजुएट भएका

  • सवारी चालकको इजाजतप कानूनह को पालना गनेछु
  • थनषेधा ा कानूनह पालना गने (थव ालय, काम वा धा मक कारणह को लाथग बाहके
  • सीथमत गथतमा ाइभ गने
  • टेलगेटटङ, ाफिक थभ र बाथहर वेथभङ र ाफिक संके तह बेवा ता गने ज ता आ ामक ाइथभङ नगने
मैले ाइथभङ गदाघको समयमा आ नो िोनलाई टाढा रा ेछु । मैले आ नो या ा सु गनुघअथ आ नो GPS र संगीत सेट गनेछु।

मैले मफदरा, लागू औषध, औषथध, बथलयो भावनाह वा थन राको कमीले गदाघ िरक कारको महसुस गछुघ भने, मैले आ नो कार ाइभ गनेछैन। यसको स ामा, मैले अको सुरथित सवारी चालकलाई स पकघ गने य गनेछु।

मपटरवारवाआमाबुवाकोसाथमान द ास मआ नो ाइथभङकोपथहलोवषघ1वटागैर-पाटरवाटरकसद य (21 वषघ मुथनका) स ग मा ाइभ गनेछु ।

  • धेरै या ीह को अथघ धेरै थवकषघण भ े कु रा म बु दछु ।
  • कारमा या ीह सथहत ाइथभङ गने समयमा, मैले आ नो एका ता सडकमा फदनेछु र मैले ाइथभङ गटररहकेोसमयमाया ीह लाईथवकषघणसीथमतगनघआ हगनेछु।
मैलेयसस झौताकोथनयमह पालनागने थत ाथल छुरमैलेपालनानगर माआउनेपटरणामह (दवुै कानूनी र रेलू जटटलताह ) मैले बुझेको छु।

आमाबुवा भएको नाले, मैले सुरथित वहार बनाउने थत ा थल छु । सुरथित पमा कसरी ाइभ गनेबारे मेरो ब ालाई थसकाउने कु रामा उहा म माथथ थनभघर नु छ भ े कु रा म बु दछु ।


,